१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिटब्यूरोमा को–को भए निर्वाचित ? (मतसहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १ सय ५ सदस्यीय पोलिट्ब्यूरो सदस्य निर्वाचित गरेको छ । हिजो भएको निर्वाचनबाट पदाधिकारीबाहेक ८४ जना पोलिट्ब्युरो चुनिएका हुन् । पदाधिकारी स्वत: पोलिट्ब्युरो हुनेछन् ।

गएराति सकिएको मत परिणामअनुसार पोलिट्ब्युरोमा विरोध खतिवडाले सबैभन्दा बढी २ सय १ मत ल्याएका छन् ।

त्यसैगरी जीवनराम श्रेष्ठले १९५ मत ल्याएर पोलिटब्युरो सदस्य निर्वाचित भए । रमा आलेमगरले १९४, रामकुमारी झाँक्रीले १८२, रामचन्द्र झाले १८०, कल्याणी खड्काले १८०, विजय पौडेलले १७९, केशवलाल श्रेष्ठले १७९, रामकुमार ज्ञावलीले १७७, भवानी खापुङले १७६ मत ल्याएका छन् ।

नयाँ केन्द्रीय सदस्यबाट सुदेश पराजुलीले सबैभन्दा बढी मत अर्थात् १५३ मत ल्याएर पोलिट्ब्युरो सदस्य निर्वाचित भए।

एकीकृत समाजवादीले पदाधिकारी पनि निर्वाचनमार्फत् नै टुंगो लगाएको छ ।

पोलिटब्यूरोमा कसको मत कति ?

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/08/Samajbadi.pdf”]