२२ असार २०८३, सोमबार
,
Latest
धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले एक गोल फर्कायो



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएको छ ।

नेपालले ७९औँ मिनेटमा पहिलो गोल गरेको हो । खेलमा बंगलादेश ३–१ गोलले अगाडि छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशले नेपालको पोष्टमा तीन गोल गरिसकेको छ ।

खेलको ७१ औं मिनेटमा बंगलादेशका रवि हुसेनले गोल गरे ।त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गोल पहिलो हाफको इन्जुरी टाइममा र दोस्रो गोल ५५ औं मिनेटमा गरेका थिए ।