३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पोष्टमा बंगलादेशको तेस्रो गोल



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालको पोष्टमा तीन गोल गरेको छ ।

खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेसँगै बंगलादेशले तीन गोलले अग्रता लिएको छ ।

त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा र दोस्रो गोल ५५ औं मिनेटमा गरेका थिए ।