९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु अस्पतालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले भोलि सोमबारदेखि एक सातासम्म कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ ।

अस्पतालले आइतबार एक विज्ञप्ति जारी गरी खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएकाले यही माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ ।