५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको हरियाली धानको फाँट-फोटो फिचर



पोखरा महानगरपालिका-१६ ढिकीडाँडा बाट देखिएको हरियाली धान खेत र बस्ती । तस्बिर :राधिका कँडेल / रासस
अ+ अ-

काठमाडौं । असारका बेला रोपाई गरिएका फाँटहरु यतिबेला हरियाली देखिएका छन् ।

सिचाँई सुबिधा नभएको खेतमा आकासे पानी पर्याप्त भएको छ । अहिले धान गोड्ने समय भएको छ ।

मुलुकको प्रमुख नगदे बाली मध्येको एक धानखेती हिमाल पहाड र तराईका हुने गरेको छ ।

रासस सम्बाददाताहरुले बिभिन्न जिल्लाका खिचेको धानफाँटका तस्वीरहरु-

काठमाडौँ टोखामा किसानले खेतमा लगाएको धानबालीको हरियाली।तस्बिरः हरिराम भेटुवाल÷रासस
पोखरा महानगरपालिका-१६ ढिकीडाँडा बाट देखिएको हरियाली धान खेत । तस्बिर :राधिका कँडेल / रासस
बाँकेको खजुरा गाउँपालिका–६ उढरापुरमा खेतीयोग्य जमिनको बीचभागमा सञ्चालनमा रहेको इटा भट्टा । तस्बिरः भेषराज बस्नेत /रासस
सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नं ४, ५ र १० को सिमानामा रहेको तोलीखोला माथि बनेको पुल र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य / रासस
सर्लाहीको बागमती नगरपालिका–१२, काजिराम टोलस्थित खेतमा धानको हरियाली फाँट तस्बिर: सिंगबहादुर थापा-रासस
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० मण्डनस्थित खेतमा धान गोड्दै स्थानीय । तस्बिरः राजकुमार पराजुली-रासस
साउन महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिका किवाचोकबाट देखिएको हरियाली धान खेत । तस्बिरः चन्द्रकला क्षेत्री-रासस