१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो मन्त्रिपरिषद बैठक, समसामयिक विषयमा छलफल



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक सकिएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक सकिएको हो । 
 
बैठकमा उपस्थित एक मन्त्रीका अनुसार नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको बताए । ‘यो नियमित बैठक हो। बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक बसेको होइन, बैठकमा उपस्थित एक मन्त्रीले भने। 

बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।