१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको पदाधिकारी बैठक सुरु, अध्यादेशबारे आधिकारिक धारणा तय गर्ने



अ+ अ-

काठमाडौं। प्रमुखप्रति पक्षदल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सुरू भएको हो।

बैठकमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्को अध्यादेशबारे छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका केही नेताहरूले अध्यादेश जारी भएपछि विरोध गर्दै प्रतिक्रिया जनाइरहेका छन्। पार्टी बैठकले अध्यादेशबारे पार्टीको आधिकारिक धारणा तय गर्ने प्रवक्ता शर्माले बताए।