४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारबाट निस्किए ओली-गौतम, नेपालको इन्ट्री



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एबं प्रधानमन्त्री  केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच करिब डेढ घण्टा लामो छलफल भएको छ । डेढ घण्टा लामो छलफलसंगै प्रधानमन्त्री ओली बाहिरिए लगत्तै माधवकुमार नेपाल खुमलटार पुगेका छन्।   

शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए। खुमलटारमा नेपाल-दाहालसँग केहीबेर छलफल गरेर गौतम पनि बाहिरिएका छन्। 

अहिले नेपाल-प्रचण्डबीच छलफल चलिरहेको छ।