• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विशवसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ मत ल्याउनुपर्छ ।