५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ ।

बुधवार गरिएको परीक्षणमा बाइडेनलाई संक्रमण भएको पुष्टि भएको ह्वाइट हाउले बताएको छ । अहिले कोरोना बिरुद्धको खोप लगाइएको र सामन्य लक्षणहरु रहेको ह्वाइट हाउसले बताएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव करिन जीन–पियरले बाइडेनले बिहीवार ल्याटिनो नागरिक अधिकार र वकालत समूह युनिडोससको लागि सम्मेलनमा बोल्ने कार्यक्रम रहेपनि उपस्थिति हुन नसक्ने बताउनु भयो ।