१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

चिप्सको प्याकेट भरेर वीर्य तस्करी गर्थे आतङ्ककारी, जन्मे १०१ बच्चा

चिप्सको प्याकेट भरेर वीर्य तस्करी गर्थे आतङ्ककारी, जन्मे १०१ बच्चा
अ अ+ अ-

तेल अभिभ । प्रायः हामीले जेलबाट तस्करी भएको सुन्ने गर्छौं जसमा अवैधरूपमा जेलभित्र र बाहिर सामान ओसारपसार गरिन्छ। यसमा प्रायः हतियार, मोबाइल, पैसा जस्ता चीजहरू तस्करी गरिन्छ। तर एक आतङ्ककारीले आफू जेलमा हुँदा वीर्य तस्करी गर्ने गरेको दाबी गरेका छन् । यसका लागि उनले चिप्सका प्याकेटहरू प्रयोग गर्थे। यति मात्र होइन आतङ्कवादीले अहिलेसम्म आफ्नो शुक्रकीटले चार सन्तान जन्माएको बताएका छन् ।

प्यालेस्टिनी आतङ्कवादीको दाबी अचम्मको छ। डेलीस्टारको रिपोर्टका अनुसार यी दावीहरू इजरायलमा १५ वर्ष जेलमा रहेका आतङ्कवादी रफत अल–कारावीले प्यालेस्टिनी प्राधिकरणको टेलिभिजनमा गरेका हुन्। शरीरबाट बाहिर निस्किएपछि शुक्रकीट लामो समयसम्म बाँच्न सक्तैनन् तर अल–कारावीले जेलबाट वीर्य डोनरको नाम लेखिएको प्याकेट पठाइएको दावी गरेका छन् । आतङ्कवादीले भने, “हामी जेलको क्यान्टिनबाट वीर्य तस्करी गर्थ्यौं।”

कैदीको वीर्यबाट १०१ बच्चाको जन्म 

प्यालेस्टिनी कैदीहरूले जेल क्यान्टिनबाट आफ्नो परिवारलाई कुनै पनि पाँच वस्तु पठाउन सक्छन्। यसमार्फत शुक्रकीटले भरिएको प्याकेट बाहिर पठाइन्थ्यो । प्यालेस्टिनियन मिडिया वाचका अनुसार हालसम्म करिब १०१ बच्चाहरू यसरी जन्मिएका छन्। ती आतङ्ककारीले अल–अक्सा शहीद ब्रिगेडको सदस्य भएको दाबी गरेका छन् । उनलाई इजरायल विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको पाइएपछि सन् २००६ मा इजरायलले पक्राउ गरेको थियो ।

कसरी हुन्थ्यो वीर्य तस्करी ?

रिपोर्टका अनुसार अल–कारावीले भने, “हामीले नमूनालाई आलु चिप्स वा कुकीजको प्याकेट भित्र राख्थ्यौँ र यसलाई व्यावसायिकरूपमा सिल गर्दथ्यौँ ताकि जेल गार्ड वा इजरायली पुलिस अधिकारीहरूलाई प्याकेट खोलिएको थाहा नहोस्।” उनले थपे,“‘क्यान्टिनबाट बाहिर निस्कँदा कैदीसँग भएको झोलालाई नमूना लिन आउने कैदीबाहेक अरु कसैले छुँदैनन् । प्याकेटमा सबैको नाम लेखिएको थियो ।” परिवारले कैदीको नमूना लिएर रजान मेडिकल सेन्टरमा बेच्ने गर्दथे ।