• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला ★   क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्यो ★   चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ ★   सेराप विष्ट गाउँ फर्के रे ! ★   राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित ★   २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’ ★   नेकपा एसको महाधिवेशन: ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा – सूचीसहित ★   मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु ★   मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ: अर्थमन्त्री पुन ★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

पहिरोले पुरिँदा बालकको मृत्यु



काँक्रेविहार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए ।

प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस