४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ७१ औं मिनेटमा नेदरल्यान्ड्सको गोललाई भिएआरले रद्ध गरिदिएको थियो ।

यो नतिजासँगै समूह डी मा नेदरल्यान्ड्स २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने समान खेलबाट समान अंकसहित फ्रान्स दोस्रो स्थानमा छ ।