६ भाद्र २०८३, शनिबार
,
Latest
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्यान्ड युरो कपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । पोल्यान्ड युरो २०२४ को समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा अष्ट्रियासँग ३–१ गोलले पराजित भएपछि पोल्यान्डको युरो कप यात्रा समूह चरणबाटै सकिएको हो ।

अष्ट्रियालाई जित दिलाउन खेलको ९ औं मिनेटमा जेरोन्ट ट्रानर, ६६ औं मिनेटमा क्रिस्टोफ बामगार्टनर र ७८ औं मिनेटमा (पेनाल्टी) मार्को अर्माटोभिचले गोल गरे ।

खेलको ३० औं मिनेटमा पोल्यान्डका क्रिजस्जोल्फ पियाटेकले गरेको गोल सान्त्वना गोल बन्यो । समूह डी मा पोल्यान्ड २ खेलमा पराजय बेहोर्दै अंकबिहिन रहेर तालिकाको पुछारमा छ । अष्ट्रिया ३ अंकका साथ तेस्रो स्थानमा छ ।