२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले रिलिज हुँदैछ राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेड्नेकर अभिनित फिल्म ‘बधाई दो’को नयाँ प्रदर्शन मिति तोकिएको छ । 

मंगलबार फिल्मको ट्रेलर सार्वजनिकसँगै फिल्मको पूर्वनिर्धारित मितिमा परिवर्तन गर्दै फेब्रुअरी ११ मा प्रदर्शन हुने फिल्मको निर्माण पक्षले जानकारी दिएको छ।

यसअघि फिल्म फेब्रुअरी २ मा प्रदर्शन हुने भनिएको थियो। ‘बधाई दो’ फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘बधाई हो’को सिक्वेलको रुपमा बनेको छ। 

फिल्मलाई हर्षबर्धन कुल्कर्नीले निर्देशन गरेका छन्। फिल्मको लेखन सुमन अधिकारी, अक्षत घिल्डायल र निर्देशक कुल्कर्नीले गरेका छन्। 

 




भर्खरै