• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा



काठमाडौँ । नेपालका स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका छन् ।

जारी विश्वकपमा बंगलादेशका जाकेर अलिका विकेट लिदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।उनले अलीलाई १२ रनमा आउट गरेका हुन्।

५४ खेलमा १०० विकेट पूरा गर्दै टी २० मा सर्वाधिक छिटो विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा पुगेको छन्। यसअघि अफगानिस्तानका राशिद खान ५३ खेलमा १०० विकेट पूरा गरेका थिए। जारी खेलमा भने यो उनको दोस्रो विकेट हो।

यसअघि कप्तान रोहित कुमार पौडेलले २, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।