१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालको राम्रो सुरुवात



अ+ अ-

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले राम्रो सुरुवात गरिरहेको छ । किंग्सटाउनमा टस जितेर पहिले बलिङ रोजेको नेपालले  बंगलादेशको पाच विकेट झारेको छ ।

बंगलादेशविरुद्ध सोमपाल कामिले दुई, दिपेन्द्र सिंह ऐरीले एक र कप्तान रोहित पौडेलले चार विकेट लिएका छन् ।

ताजा स्थितीमा बंगलादेशले नौ ओभरमा ५ विकेट गुमाएर ५२ रन बनाएको छ ।