७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

माधवको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

माधवको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू
अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समुहको स्थायी समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको बैठकमा आईतबार बसेको स्थायी समितिको बैठकमा पेश गरिएको बिभिन्न पाँचओटा प्रस्ताबमा छलफल हुने जनाईएको छ । 

अध्यक्ष माधबकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकमा सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन अध्यक्ष नेपालको संयोजकत्वमा गठित  कार्यदलको अनुमोदन गर्नुका साथै प्रतिनिधिसभा विघटनविरुद्ध तयार पारिएको संघर्षका कार्यक्रम का बारेमा पनि समिक्षा हुने जनाईएको छ । 

यसै गरी प्रदेश , जिल्ला र जनबर्गिय संगठन तथा मोर्चा को एकताको काम अघि बढाउने तथा सरकारले गरेका गलतकामको बारेमा जनतालाई बुझाउने लगायत बिषयमा पनि छलफल हुने छ ।