२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने



अ+ अ-

काठमाडौं । अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने भएको छ। राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै  आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लिन पाउने व्यवस्था गरेको हो।  

राष्ट्र बैंकले महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था बैंकले गरेको छ। 

यस्तो छ, भुक्तानी सम्बन्धी निर्देशन