९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

टेक्सासस्थित ग्रान्ड प्रेएरी मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

यस्तै, करण केसीले १७, गुलशन झाले १४, अनिल शाहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४, दिपेन्द्र सिंह ऐरीले १ रनमात्रै बनाए ।

नेपाललाई सस्तैमा समेट्न टिम प्रिंग्ले र लोगन भान विकले ३–३ विकेट लिए भने पल भान मिकेरन र बास दी लिडेले २–२ विकेट लिए ।