• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले शपथ लिँदै



पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले दुई मन्त्रीसहित शपथ लिन लागेका हुन् ।

दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा टेकराज गुरुङ मन्त्री बन्न लागेका बताईएको छ । थापालाई सामाजिक विकास र उर्जा तथा गुरुङलाई अर्थमन्त्रीको जिम्मेवारी दिने सम्भावना छ ।

पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।