२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले उच्च अदालतबाट सफाइ पाइसकेका छन् भने उनी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने तयारीमा छन् ।

उनले विश्वकप खेल्न जानका लागि भिसा आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिएन । यसैबीच, भिसा रद्दलगत्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन्दीपलाई लिएर दूतावास गएको स्रोतले बताएको छ ।

विश्वकपमा खेल्न जाने खेलाडीलगायत सबैको भिसा प्रक्रियाका लागि पारसले नै दूतावाससँग समन्वय गरेका थिए ।