१३ माघ २०८१, आईतवार
,
Latest
जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो रवि लामिछानेको मुद्दामा थुनछेक सकियो, जवाफी बहस जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन्



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले उच्च अदालतबाट सफाइ पाइसकेका छन् भने उनी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने तयारीमा छन् । तर, उनले अमेरिकी दूतावासबाट भिसा पाउन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यसअघि २०१९ मा पनि आफूले यस्तै समस्या झेल्नुपरेको भन्दै उनले नेपाल क्रिकेट संघ (क्यान)लाई ध्यानाकर्षण समेत गराएका छन् ।

टी–२० विश्वकप जुन २ देखि सुरु हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्दैछ । यस समूह डी मा नेपाल र नेदरल्यान्ड्ससँगै बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।