१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ ।

आइतबार साँझ फ्लाई दुबईको विमानबाट काठमाडौँ आएका भारतीय नागरिकको साथबाट प्रहरीले सुन बरामद गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई भन्सार जाँचपास गर्दा अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित पक्राउ गरेको हो ।

लेपन गरिएको कपडा र सुनको तौल ५ केजी १ सय ग्राम मापन गरिएको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए । कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने बताईएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको छ ।