• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए



काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

आसिफ शेख अर्धशतकीय पारी खेलेर आउट भए । उनले ३५ बलमा ५१ रन जोडे । नेपालले ताजा अवस्थामा १३.४ ओभरमा २ विकेट गुमाएर ११० रन जोडेको छ ।

नेपाललाई खेल जित्न ३७ बलमा ६२ रन आवश्यक छ ।