• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो पाँचौं विकेट, रोहित ८२ रन जोडेर आउट



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौंथो खेल जारी छ ।

२१० रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल आउट भए । उनी ४७ बलमा ८२ रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नेपालले १३.३ ओभरमा ५ विकेटको क्षतिमा १२४ रन जोडेको छ ।