२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए विरुद्धको खेल जारी छ ।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा बिनोद भण्डारी लाई गुमाएको हो । उनी १५ बलमा १९ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ४.४ ओभरमा १ विकेट गुमाएर ३७ रन जोडेको छ ।