२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र दाहाल माईतिघरमा धर्नामा



अ+ अ-

काठमाडौं ।  प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल माईतिघरमा जारी धर्नामा सहभागी हुनु भएको छ । सो समुहका बिघटित प्रतिनिधिशभाका सदस्य तथा प्रदेश सदस्यहरुले  माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिईरहेका छन् ।  

माइतीघरमा जारी धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसालसहित नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।