• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

चलचित्र ‘सारंग’ निर्माण हुने



काठमाडौँ । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ । चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समिरमणि दिक्षित, सुरज तमू, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जंग केसी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचत्रिको सुटिङ कान्जिर नेशनल स्कुलमा हुनेछ ।