काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद संयुक्त सभा भएकाले दुवै सदन बराबर भएको र आफु र सभामुखको बराबर हैसियत रहेके बताउनु भएको छ । सबैधानिक परिषद् सम्बन्धि पत्र सभामुख सापकोटाले एक पक्षीयरुपमा फिर्ता गरेपछि आपत्ति जनाउदै उहाले भन्नुभयो सभामुखले दुईसदनात्मक ब्यबस्थाको मर्ममाथी प्रहार गर्नुभयो ।











