७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै



अ+ अ-

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, 'मेरजुनसम्म परीक्षा दिने मिति सकिएको छु,' उनले भने । राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।