२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप



अ+ अ-

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

माओवादी संसदीय दलको बैठकले  मुख्यमन्त्री  कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।