२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट मुल पार्टी कुन हो भन्ने कुराको टुङ्गो लाग्यो – प्रम ओली



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी ओलीले आजको सभाले मुल पार्टी कुन हो भन्ने स्पष्ट गरेको बताउनु भएको छ ।  राजधानीमा आयोजित जनशभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो  अब पनि अलमलमा पर्नुपर्छ र मुल पार्टी कुन हो भन्ने ।

यो नेकपाको मात्र मुल पार्टी मात्र होईन देशकै मुल पार्टी हो । यो पाटी देशको भौगोलिक अखण्डता कायम गर्नै पार्टी हो  त्यो कुरा आजको शभाले स्पष्ट गरेको छ ।