१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको विधान अधिवेशन: पार्टीको विधान पारित, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने-पूर्णपाठ



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पारित गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पारित गरेका हुन् ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरि छलफल गरिएको थियो । विधान अधिवेशनका क्रममा अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष समेत सुनाउनु भएको छ ।

यसैगरी १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको बिधानमा उल्लेख । यसैगरी तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निर्णय समेत गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/02/Draft-Bhidhan-2080-Final_240215_163521-1.pdf” title=”Draft-Bhidhan-2080-Final_240215_163521 (1)”]




भर्खरै