२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाबिरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले नै लिए विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

नामेबियाका भान लिनगेनलाई १३ औ ओभरको पहिलो बलमा आउट गराउदै स्पिनर ललीत राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनी २३ रन बनाउदै अनिल शाहको हातमा थामिन पुगे ।

यसअघि नेपाललाई पहिलो सफलता पनि ललितले नै दिलाएका थिए। उनले पाँचौ ओभरको तेस्रो बलमा नामिबियाका ओपनर एन डेभिनलाई १५ रनमा आउट गराका थिए ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएको छ ।