• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नामिबियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

नेपालका स्पिनर ललीत राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाँचौ ओभरको तेस्रो बलमा नामिबियाका ओपनर एन डेभिनलाई १५ रनमा आउट गराए ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।