२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्डलाई



अ+ अ-

काठमाडौँ । यस वर्षको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्ड चुलाईले हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा हङकङका पत्रकार चुलाई सम्मान गरिएको हो ।

उनले ५० हजार रुपैयाँ नगद पुरस्कार र अन्य उपहार प्राप्त गरे ।