१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त



अ+ अ-

काठमाडौ। चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धकमा अरुण प्रधान नियुक्त हुनु भएको छ ।

कम्पनीले प्रधानलाई महाप्रबन्धक मा नियुक्त गरेकोहो । सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको जनाएको छ ।