२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा पहिरोले तीन वटा यात्रु बस पुरियो



अ+ अ-

काठमाडौँ । दक्षिणी फिलिपिन्समा ठूलो पहिरो खस्दा तीनवटा यात्रु बस पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डाभाओ डे ओरो प्रान्तको माको सहरमा खानी स्थल नजिकै पहिरो गएको थियो । यात्रु बसहरूले खानी स्थलबाट कामदारहरू बोकेका थिए । पहिरोमा धेरै मानिसहरु पुरिएको बताइएको छ । स्थानीय प्रकोप निकायले पहिरोबाट कति मानिस प्रभावित भए भन्ने यकिन गर्न भएको छैन ।

स्थानीय अधिकारीहरूले पीडितहरूको उद्धार गर्न र प्रभावित शहरबाट गाउँलेहरूलाई विस्थापित गर्न आफ्ना कर्मचारीहरू परिचालन गरेका छन् ।