२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि किन पक्राउ परे युट्युबर मनोज मानव ?



अ+ अ-

काठमाडौँ । प्रहरीले युट्युबर मनोज मानवलाई फेरि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलबार पक्राउ गरेको हो ।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि मनोजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका मनोज फेरि पक्राउ परेका हुन् ।