२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ



अ+ अ-

काठमाडौं । युट्युबर मनोजकुमार महतो मनोज मानव फेरि पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि आुसन्धानको लागि उनलाई पक्राउ गरिएको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

मानव यसअघि कात्तिक २३ गतेपनि चरित्र हत्याको कसुरमा पक्राउ परेका थिए ।