• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउसँगै युके पाउण्ड स्ट्रलिङ पनि बढेको छ । साथै जापानी यनलगायत अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४५ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यसैगरी एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ५६ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८३ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ९२ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ ।