५ फाल्गुन २०८१, सोमबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुनवर फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि, पाए ५० लाख भारु र गाडी



अ+ अ-

एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १७’ को उपाधि स्ट्यान्डअप कमेडियन मुनवर फारुकीले जितेका छन् ।

आइतबार राति भएको फिनालेमा शोको होस्ट तथा बलिउड अभिनेता सलमान खानले ३२ वर्षीय मुनवरलाई विजेता घोषित गरेका हुन् । ट्रफिसँगै मुनवरले ५०लाख रुपैयाँ नगद पुरस्कार र कार पनि पाए।

मुनावरले फाइनलमा लाइभ भोटिङमार्फत अभिनेता अभिषेक कुमारलाई पराजित गरे । ट्रफीका लागि प्रतिस्पर्धा गर्ने टप ५ प्रतियोगीमा मन्नारा चोपडा, अंकिता लोखंडे र युट्युबर अरुण श्रीकान्त महाशेट्टी थिए । फिनालेमा बलिउडका अजय देवगन र आर माधवन विशेष अतिथि थिए ।

मुनावरले २०२२ मा रियालिटी टिभी शो ‘लक अप’ को एक सिजन जिते, जुन अभिनेत्री कंगना रनौतले होस्ट गरेकी थिईन् ।