१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहने भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको रास्वपाले जनाएको छ ।

पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल रहेपनि अर्याल समेत रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।