• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

अफगानिस्तानविरुद्ध कप्तान खनालको महत्वपूर्ण अर्धशतक



file

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा कप्तान देव खनालले अर्धशतक बनाएका छन् ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालका लागि उनले महत्वपूर्ण अर्धशतक बनाएका हुन् । उनी ७५ बलमा ५१ रन जोडेर क्रिजमा छन् ।

ताजा अवस्थामा नेपालले ३२.४ ओभरमा ६ विकेटको क्षतिमा ११८ रन जोडेको छ ।