५ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न वर्षाले विभिन्न सडक अवरुद्ध बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध अफगानिस्तालाई छैटौं झट्का, आकाशले लिए पाँच विकेट



अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल जारी छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले छैटौं विकेट गुमाएको छ ।

अफगानिस्तानले छैटौं विकेटको रुपमा हशन इशाकहिललाई गुमाएको हो । उनी ३५ बलमा २० रन जोडेर पेभिलियन फर्किए ।

नेपालका आकाश चन्दले उनलाई आउट पारे । आकाशको यो पाँचौं विकेट हो ।

यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ११.३ ओभरमा ६ विकेटको क्षतिमा ४३ रन जोडेको छ ।