• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता, आकाशले लिए चौंथो विकेट



काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल जारी छ । आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले सानदार सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले पाँचौं विकेट गुमाएको छ ।

अफगानिस्तानले पाँचौं विकेटको रुपमा अलि अहमदलाई गुमाएको हो ।

नेपालका आकाश चन्दले उनलाई एलबीडब्लु पारे । आकाशको यो चौंथो विकेट हो । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ९.१ ओभरमा ५ विकेटको क्षतिमा ३४ रन जोडेको छ ।