२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता



file photo
अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल जारी छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले तेस्रो विकेट गुमाएको छ ।

अफगानिस्तानले तेस्रो विकेटको रुपमा जमशिद जाद्रनलाई गुमाएको हो । १४ बल फेश गरेका उनले मात्र ३ रन जोडे ।

नेपालका आकाश चन्दले उनलाई आउट पारे । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ५.५ ओभरमा ३ विकेटको क्षतिमा १७ रन जोडेको छ ।




भर्खरै