२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । यसैबीच अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेल दुवै टोलीका लागि जित्नैपर्ने दबाब छ ।

आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् ।

यसअघिका समूह चरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।