• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

लुम्बिनीमा प्राणीधान मोन्लम पूजा शुरु- फोटो फिचर



काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ ।

धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी पुजा सुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पो छिमे डा। ल्हारक्याल लामाले शुभारम्भ गर्नुभयो ।

पुजामा प्रख्यात रिम्पोछेहरु खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे सहभागी रहनु भएो छ । साथै पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी रहनु भएको छ ।